'एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन विछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति साह्रो नहेपेको भए हुने थियो,' गाेकुलले लेखेका छन् ।
प्रधानमन्त्री शाहले आइतबार राति फेसबुकमा 'धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्' भनेर स्टाटस लेखेका थिए।