गगन थापालाई श्यामकृष्ण खड्गीकाे चुनौती, उम्मेदवारको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

Oct 07, 2026 11:28 PM Merolagani



नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ ।

उम्मेदवारको अन्तिम नामावलीअनुसार पार्टी सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन् ।

त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला-१ उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।

हेर्नुस् उम्मेदवारको अन्तिम नामावली :

 

 





चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।