Tue, Nov 24, 2026
प्रधानमन्त्री बालेन्द्र शाहले देश उभो लाउने टोली भन्दै अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर हालेका छन्।
’मंगलबार भारत भ्रमणको क्रममा विमानमा खिचिएको तस्बिर पोस्ट गर्दै उनले निक्कै मिहिनेती मान्छेहरु लेखेका छन्।
उनले लेखेका छन्,‘देश उभो लाउने टोली! निक्कै मिहिनेती मान्छेहरु।’
मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।