आरएसडिसी लघुवित्तको IPO को नतिजा

Oct 16, 2016 Merolagani



आरडिसी लघुवित्तको आइतबार बाँडफाँड भएको प्राथमिक शेयरको नतिजा यहाँ प्रकाशित गरिएको छ । साधारण शेयरमा २ लाख ५५ हजार रुपैंयासम्मका आवेदकहरुलाई गोलाप्रथाबाट १० कित्ता शेयर बितरण भएको छ भने २ लाख ५६ हजार भन्दा माथिका आवेदकले शुन्य दशमलव ३५ प्रतिशतका दरले हुन आउने खण्डित शेयरको समायोजन गरेर शेयर पाएका छन् । यहाँ हेर्नुहोस नतिजा ...

मेरोलगानीको शिर्षस्थानमा रहेको  IPO मा क्लिक गरी  RSDC Laghubitta Bittiya Sanstha छान्नुहोस् । त्यस पछि आफ्नो आवेदन नम्बर र अन्य विबरण भरेर आफुलाई शेयर परे नपरेको थाहा पाउनुहोस् ।

                आरएसडिसी लघुवित्तको साधारण शेयर यसरी भयो बाँडफाँड, कसलाई कति पर्यो ?




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।