नेप्सेमा थपियो चार कम्पनीको एक करोड ५१ लाख कित्ता सेयर

Dec 12, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार चार कम्पनीको हकप्रद र बोनस गरि कुल एक करोड ५१ लाख सात हजार आठ सय कित्ता सूचीकृत भएको छ ।

यसरी सेयर सूचीकृत गराउने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र नेको इन्स्योरेन्स रहेका छन् । जसमध्ये नेको इन्स्योरेन्सको बोनस सेयर रहेको छ भने अन्य सबै कम्पनीको हकप्रद सेयर रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।