Thu, May 14, 2026
मोरङ सुगर मिल (MSM) ले जेठ २४ गते बिहीबार साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख ३१ गते सम्पन्न बैठकले होटल पांचाली विराटनगरमा बिहान ११ बजे ४९ औं बार्षिक साधारण सभा डाकेको हाे ।
साधारण सभामा आव २०७३७४ बार्षिक प्रतिवेदन उपर छलफल, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका विषय छलफलको प्रस्ताव रहेका छन् । साधारण सभाका लागि कम्पनीले जेठ १० गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ ।
साधारण सभामा आव २०७३७४ बार्षिक प्रतिवेदन उपर छलफल, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका विषय छलफलको प्रस्ताव रहेका छन् ।
साधारण सभाका लागि कम्पनीले जेठ १० गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।