सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकको सम्पुर्ण शाखा कार्यलयहरुवाट इन्स्योरेन्सको सेवाहरु प्राप्त गर्न सकिनेछ ।
इन्स्योरेन्सको जीवन बीमालेख खरिद तथा विक्रि गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी समेत गर्न सकिनेछ । इन्स्योरेन्स कम्पनीको ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकको विश्वास छ ।