comments powered by Disqus

जनरल इन्स्योरेन्सको ४० औं शाखा कालिमाटीमा

Jun 24, 2019 05:12 PM

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौको कालिमाटीमा आफ्नो शाखा विस्तार गरेको छ। निर्जीवन बीमा व्यवसायमा सक्रिय रहँदै आईरहेको जनरल इन्स्योरेन्सको यो ४० औं शाखा कार्यालय हो।