गरिमा विकास बैंकले जनरल इन्स्योरेन्सको बीमालेख बिक्री गर्ने

Dec 04, 2018 Merolagani

गरिमा विकास बैंक (GBBL) जनरल इन्स्योरेन्सको बीमालेख बिक्री गर्ने भएको छ । मंसिर १८ गते मंगलबार बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एस. के टमटाले हस्ताक्षर गरे । 

सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले बैंकका सम्पुर्ण ६६ वटा शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनीको बीमालेख खरिद गर्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।