काठमाडौं बाहिर पनि शेयर लगानीकर्ताले अनशनश शुरु गर्ने

Dec 13, 2018 Merolagani



पाँच दिनदेखि अनशन बसेका शेयर बजारका लगानीकर्ताले काठमाडौ बाहिरका स्थानहरुमा पनि अनशन सुरु गर्ने बताएका छन्। लगानीकर्ताले अनशन प्रति सरकार तथा नियामक निकायल कुनै वास्ता नगरेको भन्दै आफ्नो आन्दोलन देशव्यापी बनाउन लागेको जानकारी गराएका छन् ।

बिहीबार चितवनका शेयर लगानीकर्ताले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाउँदै उक्त कार्यालय स्थलमै अनशन बस्ने बताएका हुन् ।

शेयर लगानीकर्ता दबाब समूहले बुधबार प्रेस बक्तब्य निकाल्दै आफूहरुको आन्दोलन काठमाडौं बाहिरका स्थानहरुमा पनि गर्न आह्वान गरेका थिए ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।