देवः विकास बैंकको भाटभटेनीमा एटीएम सञ्चालन

Jan 10, 2019 Merolagani

देवः विकास विकास बैक (DBBL) ले सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने क्रममा भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम सञ्चालनमा ल्याएको छ ।

नेप्स (NEPS) को सञ्जालमा आबद्द उक्त इएमभि प्रविधिको मेशिनमा भिसा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटीएम कार्डहरु प्रयोग गर्न सकिने छ ।

साथै, देवः विकास विकास बैक लि बाट जारी इएमभि भिसा कार्डहरु अन्य बैंकहरुको भिसा नेटवर्कमा आबद्द एटीएममा प्रयोग गर्दा कुनै पनि कारोबार शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।