यस्ता छन् आइतबार साधारण सभा बोलाएका कम्पनी र तिनले पारित गर्ने लाभांश
१.नेपाल इन्भेष्टमेन्ट बैंक (NIB)
३२ औं वार्षिक साधारणसभा राष्ट्रिय सभागृह बिहान १० बजे
चुक्ता पूँजीको १८ प्रतिशत बोनस, २२ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस ११ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
२. जनता बैंक (JBNL)
नवौं वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड बत्तिसपुतली बिहान ११ बजे
चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १६ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
३. सनराइज बैंक (SRBL)
११ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान बिहान १० बजे
चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १२ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
४. महुली सामुदायिक लघुवित्त (MSLB)
छैटौ वार्षिक साधारण सभा, केन्द्रीय कार्यालय सप्तरी बिहान ११ बजे
चुक्ता पूँजीको २० प्रतिशत शेयर लाभांश र १.०५३ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १६ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
५. एनएमबि माइक्रोफाइनान्स (NMBMF)
छैटौ वार्षिक साधारण सभा, ह्वाइट हाउस पार्टी प्यालेस पोखरा बिहान ११ बजे
चुक्ता पूँजीको १५ प्रतिशत शेयर लाभांश र ०.७८९ प्रतिशत नगद लाभांश
चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद
बुकक्लोज पुस १५ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
६. आरएसडिसी लघुवित्त (RSDC)
पाँचौं वार्षिक साधारण सभा, कालिकानगर बुटवल, बिहान ९ बजे
चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र ०.५३ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १५ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
७. फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD)
छैटौ वार्षिक साधारण सभा, केन्द्रीय कार्यालय, सुनसरी बिहान ११ बजे
चुक्ता पूँजीको २५ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश
बुकक्लोज पुस १५ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
८. सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL)
सातौं वार्षिक साधारण सभा, होटल अर्किड त्रिपुरेश्वर बिहान ११ बजे
चुक्ता पूँजीको ४ प्रतिशत शेयर लाभांश र ३.८९ प्रतिशत नगद लाभांश
बुकक्लोज पुस २० गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
९.हिमालयन पावर पार्टनर लिमिटेड (HPPL)
छैटौ वार्षिक साधारण सभा, अम्रपाली बैंङ्क्वेट भाटभटेनी, बिहान ११ बजे
लाभांश शुन्य
बुकक्लोज पुस १२ गते
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
सूचीकृत नभएका अन्य तीन कम्पनीहरू
१०.नेपाल स्टक एक्सचेञ्ज
३७ औं वार्षिक साधारण सभा, केन्द्रीय कार्यालय भद्रकाली, दिउँसो ४ बजे
चुक्ता पूँजीको ६६.६७ प्रतिशत शेयर लाभांश
कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
११. काठमाडौं क्यापिटल मार्केट
तेस्रो वार्षिक साधारण सभा, कम्पनीको केन्द्रीय कार्यालय कमलादी, दिउँसो ३:३० बजे
कम्पनीको नाम र लागो परिवर्तन
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य
१२. एनएमबि क्यापिटल
आठौं वार्षिक साधारण सभा, कम्पनीको केन्द्रीय कार्यालय नागपोखरी, दिउँसो ४:३० बजे
चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश
लेखापरिक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र अन्य