फर्जी खबर रोक्नका लागि श्रीलंकामा फेसबुक र इंस्टाग्राममाथि प्रतिबन्ध

Apr 22, 2019 merolagani

श्रीलंका सरकारले विस्फोट सम्बन्धि झुटा खबरहरूमाथि रोक लगाउनका लागि फेसबुक र इंस्टाग्रामजस्ता सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएको छ ।

आइतबार भएको श्रृंखलाबद्ध बम विस्फोटपछि सामाजिक सञ्जालमा विभिन्न प्रकारका झुटा र फर्जी खबरहहरू फैलाइएकाले त्यहाँको राष्ट्रपति सचिवालयले एक बयान जारी गर्दे सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

सचिवालयले भनेको छ, सुरक्षाबलले उक्त विस्फोटको गहन अध्ययन गरिरहेको छ र जाँच पूरा नहुन्जेलसम्मका लागि सोशल मिडियामाथि प्रतिबन्ध कायम रहनेछ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।