एभरेष्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

May 23, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोज सिंह भण्डारी र ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट कुनै पनि किसिमको बीमालेख लिने व्यक्तिले काठमाण्डौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वाथ्य उपचार सेवामा १०% सम्म छुट प्राप्त हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।