एभरेष्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

May 23, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोज सिंह भण्डारी र ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट कुनै पनि किसिमको बीमालेख लिने व्यक्तिले काठमाण्डौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वाथ्य उपचार सेवामा १०% सम्म छुट प्राप्त हुनेछ ।


comments powered by Disqus

व्यवसायी निराश हुनुपर्ने अवस्था छैन: अर्थमन्त्री खतिवडा

Sep 22, 2019 09:41 AM

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायी निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्। कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५ औँ वार्षिक अधिवेशनमा शनिबार बोल्दै उनले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।