नेपाल पुर्नर्बीमा कम्पनीको साधारण सभा आह्वान

May 26, 2019 Merolagani



नेपाल पुर्नर्बीमा कम्पनी लिमटिेडले जेठ ३१ गते शुक्रबार चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले होटल हिमालय पुल्चोकमा अपराह्न ५ बजे सभा लआह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको निर्णय बमोजिम चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च अनुमोदन गर्ने र नेपाल सरकार, नियामक निकाय तथा कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्ष् कुनै निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न निर्देशन आएमा सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ । 

यसैगरि सभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, र आव २०७५/७६ का लागि लेखापरिक्षक नियुक्ति समेत गर्नेछ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।