नेपाल पुर्नर्बीमा कम्पनीको साधारण सभा आह्वान

May 26, 2019 Merolagani

नेपाल पुर्नर्बीमा कम्पनी लिमटिेडले जेठ ३१ गते शुक्रबार चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले होटल हिमालय पुल्चोकमा अपराह्न ५ बजे सभा लआह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको निर्णय बमोजिम चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च अनुमोदन गर्ने र नेपाल सरकार, नियामक निकाय तथा कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्ष् कुनै निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न निर्देशन आएमा सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ । 

यसैगरि सभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, र आव २०७५/७६ का लागि लेखापरिक्षक नियुक्ति समेत गर्नेछ।


comments powered by Disqus

ग्लोबल आइएमईकाे एक्सटेन्सन काउण्टर घोराहीमा

Aug 09, 2020 09:21 PM

ग्लोबल आइएमई बैंकले (GBIME) दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।