युनियन हाइड्रोपावरको ७५ लाख कित्ता शेयर सूचीकृत, बुधबारदेखि कारोबार

Jun 11, 2019 Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले युुनियनको हाइड्रोपावरको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको छ । कम्पनीले गत चैत्रमा आइपीओ जारी गरेको थियो ।

कम्पनीले चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो ।

मंगलबार नेप्सेमा युनियन हाइड्रोपावरको ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै बुधबारदेखि कम्पनीको शेयर कारोबार खुला हुनेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।