युनियन हाइड्रोपावरको ७५ लाख कित्ता शेयर सूचीकृत, बुधबारदेखि कारोबार

Jun 11, 2019 Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले युुनियनको हाइड्रोपावरको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको छ । कम्पनीले गत चैत्रमा आइपीओ जारी गरेको थियो ।

कम्पनीले चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो ।

मंगलबार नेप्सेमा युनियन हाइड्रोपावरको ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै बुधबारदेखि कम्पनीको शेयर कारोबार खुला हुनेछ ।

 


comments powered by Disqus

छैठौँ कारोबार दिनमा पनि शेयर बजारमा हरियाली छाउँदा कारोबार आधा अर्ब नाघ्यो

Dec 10, 2019 03:39 PM

बजार बढेको छैठौँ कारोबार दिन आधा अर्ब बराबरको कारोबार भएको छ। गत साताको मंगलबारदेखि उकालो लाग्न थालेको थियो। पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक३९.३७ अंक बढेको छ।