Sun, Mar 22, 2026
सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिव सताक्षी नगरपालिकाको दुधेमा शाखा सञ्चालनमा ल्याएको छ।
लाहान शाखा शाखाको उद्घाटन लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले तथा दुधे शाखाको उद्घाटन शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले गरेका हुन्।
लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।
सुवास निरौला
नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।