आइसिएफसि फाइनान्स र बनेपा हेल्थ केयरको सहकार्यमा स्वास्थ्य शिविर

Jun 13, 2019 merolagani

आइसिएफसि (ICFC)  फाइनान्स र बनेपा हेल्थ केयर प्रा.लि. को संयुक्त आयोजनमा संचालित स्वास्थ्य शिविरबाट बनेपाका २०० सय व्यक्तिले निशुल्क स्वास्थ्य जाँच सेवा लिएका छन् ।

जेष्ठ ३० गते बिहीबारका दिन आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको बनेपा शाखाको परिसरमा निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको थियो ।

 उक्त शिविरमा ,त्यस क्षेत्रका करिब २०० सय व्यक्तिहरुले आफ्नो स्वस्थ्य जा“च गराई सेवा उपभोग गरेको कम्पनीले जनाएको छ । 

सो स्वास्थ्य शिविरमा सुगर जाँच, पिसाबमा प्रोटिनको जा“च, उच्च रक्तचाप भएका बिरामीहरुलाई निःशुल्क ईसिजि जा“च, ब्लड प्रेसर जाँच , फिजियोथेरापी सेवाका साथै औषधीमा बिशेष छुट तथा निःशुल्क डाक्टर परामर्श सेवाहरु उपलब्ध गराईएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।