प्रधानमन्त्री भन्दा पहिला बाेल्न नदिएपछि कांग्रेस सांसदद्वारा संसद अवरुद्ध

Jun 18, 2019 Merolagani



प्रतिनिधि सभाको मंगलबारको बैठक नेपाली कांग्रेस सांसदहरूले अवरूद्ध पारेका छन् । प्रधानमन्त्री भन्दा पहिला बिपक्षी दलका नेतालाई सम्वोधन गर्न नदिएको भन्दै कांग्रेस सांसदले रोष्ट्ममा गइसकेका प्रधानमन्त्रीलाई बोल्न दिएनन् ।

यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेता शेर वहादुर देउवालाई बोल्न दिनुपर्ने भन्दै समामुखलाई अनुरोध गरेका थिए ।

तर,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएपछि प्रतिपक्षी दल विरोधमा उत्रिएका थिए ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।