बाढी पहिरोका कारण ऋणको सावाँ ब्याज तिर्ने समय एक महिना थप

Jul 15, 2019 05:37 PM Merolagani

देशमा गएको बाढी पहिरोका कारण असार मसान्तमा तिर्नुपर्ने कर्जाको सावाँ ब्याजको म्याद एक महिना थप भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा राष्ट्र बैंकले कर्जाको सावाँ ब्याज तिर्ने समय थप गरेको हो।

 

राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंक तथा बित्तीय संस्थाहरुले साउन महिनाभरिमा असुल गरेको कर्जाको सावाँ तथा ब्याज आफनो चोथो त्रैमाशिक बित्तीय विवरणमा समोबश गर्न पाउने भएका छन् । यस्तो सहुलियत पहिले साउन १५ गतेसम्म थियो । 

राष्ट्र बैंकले सबै बैंक तथा बित्तीय संस्थाहरुलाई यस सम्बन्धी निर्देशन गरेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।