Thu, May 21, 2026
सिभिल बैंक (CBL)ले सुनसरीको दुहवीमा शाखा विस्तार गरेकाे छ । शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका हुन् ।
उद्घाटन कार्यक्रमका दुहवी नगरपालिकाका नगर प्रमुख गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुग्ने बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।