छिमेक लघुवित्तको सञ्चालकको राजीनामा स्वीकृत

Aug 19, 2019 02:11 PM Merolagani

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) को सञ्चालक श्रीमति रेणुका कार्कीले दिएको राजीनामा सञ्चालक समितिको २३२ औं बैठकले स्वीकृत गरेको छ ।

लघुवित्त सञ्चालक समितिको भदौ १ गते साँझ बसेको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरि सञ्चालक कार्कीले दिएकी राजीनामा स्वीकृत गरेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।