प्रुडेन्सियल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

Sep 03, 2019 05:27 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को स्वतन्त्र सञ्चालक इन्द्र प्रसाद सिटौलाको राजीनामा स्वीकृत भएको छ । भदौ १७ गते सम्पन्न कम्पनी सञ्चालक समितिको १९८ औं बैठकले सिटौलाले मंगलबारदेखि लागू हुनेगरि दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिब आनन्दबाबु खड्काले बताए।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।