प्रुडेन्सियल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

Sep 03, 2019 05:27 PM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को स्वतन्त्र सञ्चालक इन्द्र प्रसाद सिटौलाको राजीनामा स्वीकृत भएको छ । भदौ १७ गते सम्पन्न कम्पनी सञ्चालक समितिको १९८ औं बैठकले सिटौलाले मंगलबारदेखि लागू हुनेगरि दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिब आनन्दबाबु खड्काले बताए।

 


comments powered by Disqus

विकास बैंकहरुको लाभांश घोषणामा यसकारण भइरहेछ ढिलाई

Nov 18, 2019 06:08 PM

आर्थिक वर्ष सकिएको ४ महिना बितिसक्दा पनि अधिकांश विकास बैंकहरुले गत आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा तथा साधारण सभाको मिति तय गरेका छैनन्।