नेपाल सेवा लघुवित्तको सीइओमा बसन्त शाक्य

Oct 31, 2019 04:41 PM merolagani

नेपाल सेवा लघुवित्त (NSEWA) को प्रमुख कार्यकारी अधिकृत (सीइओमा)मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन्। 

लघुवित्तको सञ्चालक समितिको बैठकले आगामी ४ बर्षको लागि शाक्यलाई लघुवित्तको सीइओ नियुक्त गरेको हो। अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी सचिवको जिम्मेवारी समेत शाक्यलाइ नै दिइएको कम्पनीले जनाएको छ ।

नवनियुक्त सीइओ बसन्त बहादुर शाक्यले कार्तिक १४ गते बिहीबारदेखि नै सीइओको कायर्यभार सम्हालेका छन्।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।