प्रिमियर इन्स्योरेन्सको सिइओको कार्यकाल सकियो, सहदेव तिवारीलाई निमित्तको जिम्मेवारी

Nov 18, 2019 02:47 PM Merolagani

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) का प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्तिक मसान्तदेखि कार्यकाल समाप्त भएको छ।

उपाध्यायको कार्यकाल सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

उपाध्याय दुई कार्यकालदेखि प्रिमियर इन्स्योरेन्समा कार्यरत थिए।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।