नेप्सेको प्रणालीले काम नगर्दा १५ मिनेट कारोबार ठप्प

Dec 02, 2019 11:51 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा खराबी उत्पन्न भएपछि सोमबार १५ मिनेट शेयर कारोबार प्रभावित बनेको छ।

कारोबार प्रणालीमा ११ बजेर २९ मिनेट पश्चात खराबी उत्पन्न भएसँगै नेप्सेको वेवसाइट पनि ११ बजेर ४५ मिनेसम्म बन्द भएको थियो। यसबीचमा ब्रोकर कार्यालय मार्फत समेत कारोबार नसकेको एक ब्रोकरले बताए।

अहिले भने कारोबार सुचारु भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।