एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक परिवर्तन

Jan 02, 2020 01:44 PM Merolagani

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को सञ्चालक परिवर्तन भएको छ ।बैंकमा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक रहेका विकास गोयलले दिएको राजीनामा स्वीकृत गर्दै पेशल राज पोखरेल चयन गरेको हो।

पुस १६ गते सम्पन्न बैंक सञ्चालक समितिको २२९ औं बैठकले सञ्चालक गोगलको राजीनामा स्वीकृत गर्दै सूर्यविनायक नगदरपालिका २, भक्तपूर निवासी पोखरललाई सञ्चालकमा नियुक्त गरेको बैंकको कम्पनी सचिव श्याम बहादुर बोहोराले जानकारी दिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।