टुबोर्ग ओपन सेसन्स् सिजन दूई मा जेम्स् प्रधानको ‘आईदेउ आईदेउ’ गुन्जियो

Jan 20, 2020 06:22 PM Merolagani

जेम्स् प्रधानले टुबोर्ग ओपन सेसन्स् सिजन २ मा आफ्नो लोकप्रिय गीत ‘आईदेउ आईदेउ’ को लाईभ प्रस्तुती पेश गरेका छन् ।

सन् २००४ मा रिलिज भएको ‘आईदेउ आईदेउ’टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागी विशेष रुपमा रिएरेन्ज गरिएको छ ।

प्रधानले गीतको शब्द, संगीत र गायनमा काम गरेका छन् भने ड्रम्स्मा प्रबिन मानन्धर, बेस्मा पवन कपाली र गितारमा भुपेन्द्र बज्रचार्य र ज्योति घिमिरे रहेका छन् ।

नेपाली संगीत बजारमा प्रचलित कम्पोजर प्रधानले धेरै लोकप्रिय गीतहरु दिएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।