रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रूपैंया नगद फिर्ता

Jan 28, 2020 06:02 PM merolagani

जनवरी २० देखि बिगसेल मेला सञ्चालन गरिरहेको मोबाइलएप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० ?पैंया क्यास व्याकदिने भएको छ । बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युबसिनेमाको टिकट किने पछि २२० ?पैंया नगदफिर्ता गरिने रिचार्जरले जनाएको छ ।

त्यसैगरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ । नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको अर्डर रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

सेलमा २० हजार २० रूपैंयामा अन्नपूर्ण बेस क्याम्प सम्मप पुगेर अवलोकन गरी फर्किने अफर विशेष आकर्षण बनेको छ । त्यसै गरी कालिञ्चोक, खोटाङ हलेसी लगायत स्थानको भ्रमण प्याकेजकालागि धेरै अर्डर आएका छन् । रिचार्जरका नयाँप्रयोगकर्ताहरू मध्ये एक जनालाई हरेक महिनागोलाप्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।

इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरू किस्ताबन्दीमाउपलब्ध गराई सेवाग्राहीलाई वित्तीयभारबाट छुटकारा दिलाउने योजना रिचार्जरको छ ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरू पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ ।

यसै गरी हरेक खरिदकर्ताहरूलाई गोला प्रथाबाट विभिन्नकिसिमकाउपहारहरू समेत प्रदानगरिनेछ ।

विश्वभरी रहेका स्वदेशी तथा विदेशीपर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।