नेपाल इन्स्योरेन्सको साधारण सभा स्थगित

Mar 23, 2020 10:55 AM Merolagani



नेपाल इन्स्योरेन्स (NICL) ले ७१ औँ वार्षिक साधारण सभा स्थगित गरेको छ। चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

इन्स्योरेन्सले चैत २१ गते शुक्रबार एयरपोर्ट होटल, सिनामङ्गलमा साधारण सभा डाकेको थियो। तर, कोरोना भाईरस महामारीको रुपमा विश्वभर फैलिएका कारण एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नेपाल सरकारको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित गरेको इन्स्योरेन्सले जनाएको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।