भारतमा २१ दिने पूर्ण लक-डाउन घोषणा

Mar 24, 2020 08:35 PM Merolagani



भारतमा आजराती १२ बजे देखि २१ दिने पूर्ण लक-डाउन घोषणा गरिएको छ ।  देशबासीको नाममा एक सातामा दोस्रो पटक सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई जनता कर्फ्यू भन्दा पनि कडा भएको बताएका छन्  । 




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।