कारोनाको मारमा परेका ग्राहकलाई प्राधिकरणको सुविधा, रिर्चार्ज बराबरकै बोनस दिन निर्देशन

Mar 25, 2020 12:20 PM merolagani



नेपाल दूर सन्चार प्राधिकरणले कोरोनाको समयमा जनतालाई सुबिधा दिन रिचार्ज गरे बराबरकै बोनस दिन निर्देशन दिएको छ।

प्राधिकरणको निर्देशन कार्यन्वयनको लागि टेलिकमको बैठक बस्दै छ। बैठकपश्चात आजै टेलिकम कम्पनीहरुले छुटका प्याकेज सर्बजनिक गर्ने तयारी गरीरहेका छन्।

प्राधिकरणले उक्त सुविधाको व्यवस्था गर्न निर्देशन दिएपनि अहिलेसम्म उक्त सुविधाको टुंगो लागेको छैन्। केहि समयपश्चात बस्ने टेलिकमको बैठकले उक्त सुविधाको बारेका टुंगो लगाउने टेलिकमका केपी भण्डारीले जनाएका छन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।