बेलायतका राजकुमार चार्ल्समा कोरोना संक्रमण भएको पुष्टि

Mar 25, 2020 05:46 PM Merolagani



बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनको औपचारिक निवास क्ल्यारन्स हाउसले उनलाई भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । 

७१ बर्षिय चार्ल्सलाई कोरोनाको मध्यम खालका लक्षणहरू देखिएपनि उनको स्वास्थ्य अवस्था ठीक रहेको जनाईएको छ ।

उनकी ७२ वर्षीया पत्नी डचिस कोन्र्वलको पनि परीक्षण गरिएको छ । तर उनमा भाइरस भएको देखिएन ।

दुवै जना अहिले स्कटल्याण्ड स्थित आफ्नो निवासमा आईसोलेसनमा रहेका छन् ।




मौद्रिक नीतिमा भएका महत्त्वपूर्ण हेरफेर

Dec 01, 2025 11:00 AM

नेपाल राष्ट्र बैंककले चालु आर्थक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको समीक्षा सार्वजनिक गरेको छ । सोमबार केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।