Sat, Mar 28, 2026
सिद्धार्थ क्यापिटल लिमिटेडले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रतको लागि आर्थिक सहयोग गर्ने भएको छ ।
क्यापिटलले नेपाल सरकारबाट आह्वान गरे बमोजिमको कोरोना भाइरस संक्रमण रोकथाम एव नियन्त्रण उपचार कोषमा २ लाख ५१ हजार रुपैयाँ जम्मा गर्ने भएको हो । कोषको उक्त सहयोग सरकारले कोरोना भइसर रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च गर्नेछ ।
क्यापिटलले नेपाल सरकारबाट आह्वान गरे बमोजिमको कोरोना भाइरस संक्रमण रोकथाम एव नियन्त्रण उपचार कोषमा २ लाख ५१ हजार रुपैयाँ जम्मा गर्ने भएको हो ।
कोषको उक्त सहयोग सरकारले कोरोना भइसर रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च गर्नेछ ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।