डलरको भाउमा सामान्य गिरावट

Apr 02, 2020 11:58 AM merolagani

पछिल्लो समय बढ्दै गएको अमेरिकी  डलरको भाउमा चैत २० गते बिहीबारसामान्य गिरावट देखिएको छ। यस दिन अमेरिकी डलरको भाउ १६ पैसाले घटेर १२१ रुपैयाँ २० पैसा कायम भएको छ।

यस दिन अमेरिकीडलरको खरिद मूल्य भने १२० रुपैयाँ ६० पैसा रहेको छ।

अघिल्लो दिन अमेरिकी डलरको खरिद मूल्य १२० रुपैयाँ ७६ पैसा र बिक्री मूल्य १२१ रुपैयाँ ३६ पैसा कायम भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।