Tue, Oct 06, 2026
शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक डा शेर बहादुर पुनलाई मन्त्रालय किन तानिएकाे भन्ने बिषयमा स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिंदै छ ।
मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रशासन बिभागका प्रमुख रघुबीर बिष्ट स्वंय उपस्थित भएर जानकारी दिने मन्त्रालय श्राेतले जानकारी दिंदैछ । केहीबेर पछि मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन हुंदैछ ।
सुवास निरौलानेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।