नेपालमा प्रेस स्वतन्त्रताको स्तर खस्कियो

Apr 22, 2020 08:34 PM Merolagani



विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले तल झरेको छ । बुधबार प्रकाशित नयाँ सूचीमा नेपाल १०६ बाट घटुवा भएर ११२ औँ स्थानमा पुगेको छ ।

मंगलबार रिपार्टस विदवाउट बर्डर्समा जारी गरिएको वार्षिक विश्लेषण अनुसार नेपाल ३५.१० अंक सहित ११२औँ स्थानमा पुगेको हाे ।

प्रेस स्वतन्त्रताका हिसाबले गत वर्षभन्दा नेपालको स्तर ६ अंकले पछाडि धकेलिएको रिपार्टस विदवाउट बर्डसले जनाएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।