रोल्पामा बेवारिसे बम बिस्फोटमा परि चार बालबालिकाको मृत्यु

Apr 30, 2020 09:28 PM Merolagani



रोल्पामा बेवारिसे बम बिस्फोटमा परि चार बालबालिकाले ज्यान गुमाएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटनामा ३ बालक र एक बालिकाले ज्यान गुमाएका छन । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र थप विवरण प्राप्त भईनसकेको जिल्ला प्रहरी कार्यालय हलेरीले जनाएको छ ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।