प्रधानमन्त्रीले साढे पाँच बजे राष्ट्रकाे नाममा सम्वाेधन गर्ने

May 25, 2020 03:51 PM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउने बुझिएकाे छ ।

 

नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका संचारबिज्ञ रामशरण बजगाइले जानकारी दिए ।

यस अघि मन्त्री परिषदकाे बैठक पनि बस्दै छ ।

 



अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।