राष्ट्रको नाममा सम्वोधन गर्दैप्रधानमन्त्री ओली LIVE

May 25, 2020 05:47 PM Merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबको रणनीति बारे जानकारी दिदै छन् ।