माैद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा, कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ६८ अर्ब नोक्सानी (पूर्ण पाठ)

May 26, 2020 08:40 PM merolagani



चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारण अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने केन्द्रिय बैंकको प्रक्षपण रहेको छ। केन्द्रिय बेंकले सोबमार मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा सा र्वजानिक गर्दै कोभिड–१९ महामारीका कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान रहेको जनाएको हो।

केन्द्रिय तथ्याँक विभागले पनि चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको थियो। सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षेण सर्वजानिक गर्दा भने आर्थिक बृद्धिदर २.३० प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।

कोरोना भाइरसको अरस कम गर्न केन्द्रिय बेंकले चालेका नीतिगत कदमले बजारमा तरलता बढेको र ब्याजदर घट्ने अनुमान गरेको छ। कोरोनाबाट शिथिल भएको अर्थतन्त्र उकास्न केन्द्रिय बैंकको आगामी मौद्रिक नीति केन्द्रित हुने समेत उल्लेख छ।

माैद्रिक नीतिकाे तेस्रो त्रैमासिक समीक्षाकाे पूर्ण पाठः

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा





माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।