नेपाल भारत सीमा विवादबारे पाकिस्तानले मुख खोल्यो

May 27, 2020 05:48 PM Merolagani



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरुकानिम्ति खतरा भएको बताएका छन् । नेपाल भारत सीमा विवाद चलिरहेका बेला बुधबार ट्वीट गर्दै प्रधानमन्त्री खानको यस्तो धारणा आएको हो ।

प्रधानमन्त्री खानले मोदी सरकारलाई हिन्दुवादी चरमपन्थी, अहंकारी र विस्तारवादी नितीहरुसहित नाजीको लेबन्स्रम समान रहेको आरोप लगाएका छन् । बंगलादेशसंग नागरिकता ऐन, चिन तथा नेपालसंग सीमा विवाद र पाकिस्तानाका बिरद्ध भुठो अभियान चलाएर धम्की दिईरहेको  पनि प्रधानमन्त्री खानले उक्त ट्वीटमा भनेका छन् ।