अमेरिकामा बरोजगारी दर ८० वर्षको उच्च स्तरमा

May 28, 2020 03:18 PM Merolagani



कोरोना संकटका कारण अमेरिकामा बेरोजगारी दर ८० वर्षको रेकर्ड स्तरमा पुगेको छ । करिब ३ करोड ८६ लाख मानिसहरुले बेरोजगारी भत्ताका लागि रजिष्ट्रेशन गराइसकेका छन् ।

कोरोना संकटपछि अमेरिकामा बेरोजगारी दर १४.७ प्रतिशत पुगेको छ । यो अधिक धेरै हो ।

यद्यपी कोरोनाको कहरबाट बढ्दो बेरोजगारीका बीच मानिसहरुले आफ्नो तलबभन्दा डेढ गुणा बढी भत्ता पाइरहेका छन् । यसबाट बेरोजगारी भत्ता र बेरोजगारी बीमा जस्ता सरकारका योजनाहरुमाथि दबाब बढेको बताइएको छ ।

अमेरिकी श्रम विभागका अनुसार, सरकारले बेरोजगारहरुलाई ७२ हजार रुपैयाँ भत्ता दिइरहेको छ, जबकि अधिकांश मानिसहरुको तलब ४८ हजार रुपैयाँ बराबर रहेको छ ।

अधिक पैसा प्राप्त भइरहेका कारण अब मानिसहरु काम गर्न नै चाहदैनन् । यस्तोमा त्यहाँको सरकारले कम्पनीहरुसँग ती कर्मचारीहरुको रिपोर्ट मागेको छ, जो बोलाउँदा पनि आफ्नो जागिरमा गएका छैनन ।

खासमा बेरोजगारी बीमाको उद्देश्य रोजगारीबाट भएको नोक्सानको भरपाई गर्नु रहेको छ, जबसम्म नयाँ काम प्राप्त हुदैन । एजेन्सीको सहयोगमा 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।