Sun, May 03, 2026
बजेटमा उल्लेखित विषयवस्तुहरुको विस्तृत विवरण राखिएको आर्थिक विधेयक सार्वजनिक भएको छ । बजेट बक्त्तव्य लगतै आर्थिक विधेयक सार्वजनिक हुनेगर्दछ ।
विधेयकमा तत्काल करछुट हुने विषय राति १२ बजे देखि लागू हुन्छ भने अन्य आगामी आर्थिक वर्षदेखि लागू हुन्छ । बजेटको विस्तृत विवरण आर्थिक विधेयकमा उल्लेख हुन्छ ।
आर्थिक विधेयक हेर्न यहाँ क्लिक गर्नुहोस् ।
बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।