Thu, Mar 12, 2026
बलिउडका चर्चित संगीतकार तथा गायक वाजिद खानमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।उनको सोमबार बिहान मृत्यु भएको थियो ।उनको मृत्युको कारण हृदयघात र कोरोना भाइरसको संक्रमण रहेको जनाइएको छ ।
वाजिद लामो समयदेखि मृगौला रोगी थिए । केहि समय अघि उनको मृगौला प्रत्यारोपण पनि गरिएको थियो । तर मृगौलामा संक्रमण भएको भन्दै विगत चार दिनदेखि उनी चेम्बुरको सुराणा अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए । उनको सोमबार दिउँसो अन्त्येष्टि गरिएको भारतीय संचारमाध्यमले जनाएको छ । ४२ वर्षिय वाजिदले सलमान खानका वान्डेट,दबंग,एक था टाइगर लगायतका चलचित्रका गीतहरुबाट चर्चा पाएका हुन् । उनी भारतीय सांगितिक रियलिटी सो हरुमा पनि देखिन्थे ।भारतीय सांगीतिक जगतमा साजिद वाजिद जोडी निकै चर्चित छ । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
वाजिद लामो समयदेखि मृगौला रोगी थिए । केहि समय अघि उनको मृगौला प्रत्यारोपण पनि गरिएको थियो । तर मृगौलामा संक्रमण भएको भन्दै विगत चार दिनदेखि उनी चेम्बुरको सुराणा अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए । उनको सोमबार दिउँसो अन्त्येष्टि गरिएको भारतीय संचारमाध्यमले जनाएको छ ।
४२ वर्षिय वाजिदले सलमान खानका वान्डेट,दबंग,एक था टाइगर लगायतका चलचित्रका गीतहरुबाट चर्चा पाएका हुन् । उनी भारतीय सांगितिक रियलिटी सो हरुमा पनि देखिन्थे ।भारतीय सांगीतिक जगतमा साजिद वाजिद जोडी निकै चर्चित छ ।
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।