Sun, Jun 28, 2026
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले असार २२ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल गाँउवेशी वालिङ–८, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको शेयर कारोबार गत पुस ३ गतेदेखि रोक्का रहेको छ। यद्यपि, लघुवित्तले साधारण सभा प्रयोजनार्थ असार ८ गतेदेखि २२ गतेसम्म बुकक्लोज गर्नेछ। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको शेयर कारोबार गत पुस ३ गतेदेखि रोक्का रहेको छ। यद्यपि, लघुवित्तले साधारण सभा प्रयोजनार्थ असार ८ गतेदेखि २२ गतेसम्म बुकक्लोज गर्नेछ।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।