फिफा महिला विश्व कप २०२३ अष्ट्रेलिया र न्यूजील्याण्डमा हुने

Jun 26, 2020 03:59 PM Merolagani



फिफा महिला विश्व कप २०२३ अष्ट्रेलिया र न्यूजील्याण्डमा हुने भएको छ । कोलम्बियालाई पछि पार्दै यी दुई राष्ट्रले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने भएका हुन् ।

आयोजक हुने होडमा ब्राजिल र जापान पनि रहेका तर जुनको सुरुवातमै यी देशहरू पछि परेका थिए । महिला विश्वकप प्रतियोगिता २०२३ को जुलाई देखि अगस्टसम्म हुने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।