Mon, Sep 21, 2026
कारोबारको पहिलो दिन नै नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।
लकडाउनका बिच शेयर बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको शेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो। बजार तीव्र गतिमा ओरालो लागेसँगै यस कम्पनीको शेयरमूल्य पनि ओरालो लागेको हो। कारोबार ४० मिनेटमा नै यस कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा कारोबार भइरहेको छ। मार्केट डेप्थ अनुसार सो कम्पनीको शेयरमा बिक्रीचाप बढी देखिएको छ भने खरिदचाप शून्य रहेको छ। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
लकडाउनका बिच शेयर बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको शेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो। बजार तीव्र गतिमा ओरालो लागेसँगै यस कम्पनीको शेयरमूल्य पनि ओरालो लागेको हो।
कारोबार ४० मिनेटमा नै यस कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा कारोबार भइरहेको छ।
मार्केट डेप्थ अनुसार सो कम्पनीको शेयरमा बिक्रीचाप बढी देखिएको छ भने खरिदचाप शून्य रहेको छ।
कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।