पाकिस्तान स्टक एक्सचेन्जमा आतंककारीद्वारा हमला, कसले लियो जिम्मेवारी?

Jun 29, 2020 01:03 PM Merolagani



सोमबार (जुन २९) पाकिस्तान स्टक एक्सचेन्जमा आतंककारीहरुले हमला गरेका छन्। सो हमलामा ७ जनाभन्दा बढी मारिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

कराचीस्थित सो पाकिस्तान स्टक एक्सचेन्जमा ४ हतियारधारी आतंकवादीहरुले सोमबार बिहान हमला गरेका हुन्। हमलामा एक सब इन्स्पेक्टर र चार सेक्यूरिटी गार्ड पनि मारिएका छन्। जवाफी हमलामा चारैजना आतंकवादी मारिएको बताइएको छ।

हमलाको जिम्मेवारी बलोच लिबरेसन आर्मीले लिएको बताइएको छ। यो एक अफगानिस्तानको उग्रवादी संगठन हो। यसलाई पाकिस्तान, यूके र अमेरिकाले सन २००४ देखि आतकंवादी संस्थाको रुपमा सूचीकरण गरेको थियो। एजेन्सीको सहयोगमा

तस्बीरः अलजजीरा

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।