बजार खुलेको ४८ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि लाग्यो सर्किट ब्रेक, बजार २० मिनेटका लागि बन्द

Jun 30, 2020 11:51 AM Merolagani

बजार खुलेको ४८ मिनेटमा नै नेप्से सूचक ४ प्रतिशत बढेपछि शेयर कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ। बजार खुलेदेखि नै उच्च रुपले बढ्न थालेको नेप्से सूचक ११:४८ मा ४ प्रतिशतले बढेको थियो।

सो अवधिसम्ममा नेप्से सूचक ४७.५८ अंक बढेर १ हजार २३६ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा जम्मा ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।